२० वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ

पर्सा – कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ । हत्याको अभियोगमा फरार रहँदै आएका पर्सा छिपहरमाई गाउँपालिका–२ का ८८ वर्षीय मिश्री साह कानुलाई पक्राउ गरेको हो । विसं २०५५ साउन २४ गते भएको हत्यामा कानु संलग्न भएको भन्दै जिल्ला अदालत पर्साले उनलाई पक्राउ आदेश जारी गरेपछि उनी … Continue reading २० वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ